सुन्दर जीवन
हाम्रो सुन्दर जीवन अनि हाम्रा हरेक प्रयास जीवनलाई सुन्दर बनाउने
तर्फ लागि परेका हुन्छौ l हाम्रा हरेक कदम अनि जीवन यात्रामा भेटिने साथी l जीवनका
अनेकौ चरण कहिले सुख त कहिले दुखलाई अंगाल्दै जिवनरुपी समय सम्झना अनि यादगार जुन
दिगो होस् l
मान्छेको मन पनि अनौठो कहिले त्यहि सम्बन्धमा जीवन देख्ने त त्यहि
सम्बन्धमा मरण पनि l कति निठुर हुन्छन मान्छेहरु
सम्बन्धलाई समय व्यतित गर्न मात्र खोज्ने l
देखिने र हुने कुरा फरक मान्छेको मनोवृति भित्र केके कुरा
खेल्छन अवस्था र समय त्यो स्वाभाविक नै हो तर ति मनोवृति मा आएका कुराले क्षणिक
निर्णय लिन्छन l
w0w
ReplyDelete