Upakar Bhandari
  • Home
  • About
  • Agriculture
  • History
  • Tourism
  • Entertainment
  • More

Friday, March 3, 2023

रैथाने केराका कुरा

 Upakar Bhandari     7:53 AM     Agriculture, Health, More, Nepal, Tourism     No comments   

  केराका कुरा






सत्यवती गाउँपालिका वडा नं-६ चेंगाका कृषक हरिलाल ढकालले लगाउनु भएका विभिन्न रैथाने केराका जात अनि तिनका गुणका कुरा l
१. डीग्नी ( औषधीय गुण भएको)
२. फुस्रे (अन्य केरा भन्दा तुलनात्मक रुपमा बढी गुलीयो)
३. झब्री (बोट बढी अग्लो हुने र लामो समय भण्डारण क्षमता भएको )
४. भुइँ केरा ( बोट एकदम होचो हुने र फल सानो हुने)
५. माल्भोग ( स्वादिलो केरा)
६. मर्चे (सानो कोसा हुने तथा महिलाहरुमा गर्भावस्था पछी हुने विविध समस्या कम गर्ने) यि बाहेक उहाकोमा झापाली माल्भोग, G-9 जातका केरा र कागती, सुन्तला, भुइकटहर जस्ता फल छन ।
  • Share This:  
Older Post Home

0 comments:

Post a Comment

Popular Posts

  • माघे (मकर) संक्रान्तिको शुभकामना
      २ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मशान्त र १२ वटै संक्रान्तिहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे संक्रान्तिबाट शुरु भ...
  • Experiences of Asia Pacific Director Meeting (APDM) , Japan
    IAAS (International Association of  Students in  Agricultural  and related science) the global platform for the students from agriculture...

Like on Facebook

Agriculture Nepal

Categories

  • Agriculture
  • Entertainment
  • Health
  • History
  • More
  • Nepal
  • Religion
  • Tourism

Blog Archive

  • ▼  2023 (1)
    • ▼  March (1)
      • रैथाने केराका कुरा
  • ►  2022 (2)
    • ►  November (1)
    • ►  January (1)
  • ►  2020 (4)
    • ►  May (1)
    • ►  April (2)
    • ►  January (1)
  • ►  2019 (9)
    • ►  December (1)
    • ►  November (2)
    • ►  September (1)
    • ►  August (1)
    • ►  July (1)
    • ►  April (1)
    • ►  March (1)
    • ►  January (1)
  • ►  2018 (20)
    • ►  December (1)
    • ►  November (5)
    • ►  October (1)
    • ►  August (1)
    • ►  July (2)
    • ►  June (9)
    • ►  March (1)
  • ►  2016 (1)
    • ►  December (1)
  • ►  2015 (1)
    • ►  September (1)

Top 4 Posts

  • पोखरा महानगरपालिकाको पुम्दी भुम्दिमा गरिएको काक्रो खेति तरिका
  • सुन्दर जीवन
  • मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन
  • Experiences during World Congress 2016 Indonesia

About me

I am agriculture student at AFU, Rampur. I want myself to involve in eco friendly behaviour for the sustainability in the environment. See more

Total Visits

Copyright © Upakar Bhandari | Site by Jwala